१७७ किलो गाँजासहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

१२ वैशाख, सुनसरी। सशस्त्र प्रहरी बलले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिर नजिकैबाट करीव १ सय ७७ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सिलमारा बस्ने ३० वर्षीय दिपक राई र धनकुटा जिल्लाको शहिदभूमिका गाउँपालिका–१ छिन्ताङ्ग बस्ने ५७ वर्षिय धन बहादुर राईलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । उनका अनुसार उनीहरुलाई […]
थप पुरा समाचारको लागि