मुम्बईमा लगेर चेलीबेटी बेच्ने आरोपी ३० वर्षपछि पक्राउ
काठमाडौँ । मुम्बईको वेश्यालयमा लगेर नेपाली महिलालाई बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मानेभञ्ज्याङ घर भएका ६७ वर्षीय चमार तामाङ उर्फ चमारे छन् । उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको मानव बेचबिखन
थप पुरा समाचारको लागि