छलफलका लागि गएका शिक्षक नेताहरू सिंहदरबार गेटबाटै किन फर्किए ?
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई भेट्न सिंहदरबार गएका शिक्षक नेताहरू गेटबाटै फर्किए । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित २५ जनाको जम्बो टोली सिंहदरबारको गेटमा पुगेको थियो । त्यसका लागि शिक्षा मन्त्रालयले
थप पुरा समाचारको लागि