अझै पक्राउ परेनन् अभियुक्त, प्रहरी भन्छ- अनुसन्धान जारी छ

अझै पक्राउ परेनन् अभियुक्त, प्रहरी भन्छ- अनुसन्धान जारी छ

१२ वैशाख, काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका–३ दोनवारी टोलकी आनन्दीदेवी सदायको मृत्यु घटनामा पक्राउ पुर्जी जारी भएका दुई आरोपी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । यौन दुर्व्यवहारमा परेकी आनन्दीदेवीको घटनामा गाउँकै २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर उनीहरू अहिलेसम्म पक्राउ परेका छैनन् । उनीहरूको खोजी […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP