धमाधम कन्सर्ट रद्द गर्दै भारतीय गायक, अरिजित सिंहको चेन्नई प्रस्तुति स्थगित

काठमाडौं । पहलगाम आतंकवादी हमलालाई लिएर भारतभर आक्रोश फैलिएको छ । भारतले पाकिस्तानी अभिनेता फवाद खानको फिल्म ‘अबीर गुलाल’को प्रदर्शनमा रोक लगाएको छ । यो तनावको बीच, गायक अरिजित सिंहले आइतबार चेन्नईमा हुने भनिएको आफ्नो कन्सर्ट रद्द गरेका छन् । अर्का गायक अनिरुद्ध रविचन्द्रले आफ्नो हुकुम टुरको टिकट बिक्री पनि स्थगित गरेका छन् । अरिजितले […]
थप पुरा समाचारको लागि