शरीरमा के हुन्छ, जब हामी भोक लाग्दा पनि खाँदैनौं

तपाईं ७, ८ वा १० घण्टासम्म केही नखाई बस्नुहोस् त । के हुन्छ ? स्वभाविक जवाफ हो–भोक लाग्छ । भोक लाग्नु शरीरको एक प्राकृतिक संकेत हो । यो संकेतले बताउँछ, ‘तिम्रो शरीरमा उर्जा र पोषणको आवश्यक छ ।’ तर भोक लागेको स्थितिमा हामीले केही पनि खाएनौं भने के होला ? यस्तो स्थितिमा शरीरले विभिन्न शारीरिक, […]
थप पुरा समाचारको लागि