नयाँ पुस्ताले आँकडा हेरेन, विरोध गर्न मात्रै सिक्यो

जनमत पार्टीका अध्यक्ष सीके राउतले १७ वैशाखमा नागरिक उन्मुक्ति पार्टीसँग एकता घोषणा हुने पक्का गरेका छन् । लोकतन्त्र दिवसका दिन बिहीबार अनलाइनखबरसँग कुरा गर्न बस्नुअघि उनी रेशम चौधरी र रन्जिता श्रेष्ठ चौधरीले नेतृत्व गरेको नाउपासँगको एकता मोडालिटी टुंग्याउँदै थिए । योसँगै मधेशी र थारू क्लस्टर जोडेर पार्टी बनाउने राउतको चाहना पूरा हुनेछ । सत्ता गठबन्धनमै […]
थप पुरा समाचारको लागि