क्यानेडियन प्रतिद्वन्द्वीसँग हार्यो मेस्सी आबद्ध इन्टर मियामी
काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सी आबद्ध अमेरिकी क्लब इन्टर मियामी कनकाकाफ च्याम्पियन्स कप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलको पहिलो लेग खेलमा पराजित भएको छ । सेमिफाइनलको पहिलो लेग खेलमा भानकुभर ह्वाइटक्याप्सले इन्टर मियामीलाई २–० गोलले हरायो
थप पुरा समाचारको लागि