अवैध विदेशी मुद्रा ओसारसोपार मुद्दाका फरार अभियुक्त ४ वर्षपछि पक्राउ

अवैध विदेशी मुद्रा ओसारसोपार मुद्दाका फरार अभियुक्त ४ वर्षपछि पक्राउ

११ वैशाख, गोरखा। अवैध विदेशी मुद्रा ओसारपसार मुद्दाका कारवाही तोकिएका फरार अभियुक्त ४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका वडा नम्वर २ ल्होका ४४ वर्षीय सोनाम दोर्जे लामा रहेको प्रहरीले जनाएको छ । उनलाई २०७८ साल असोज १० गते गोरखा जिल्ला अदालतले अवैध बिदेशी मुद्रा ओसारपसार मुद्दामा ११ लाख ६ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP