रापिलो घाममा आवासीय डाक्टर : भोक खप्न नसकेर सडकमा आयौं

रापिलो घाममा आवासीय डाक्टर : भोक खप्न नसकेर सडकमा आयौं

११ वैशाख, काठमाडौं । माइतीघर मण्डलाको रापिलो घाममा सेतो कोट लगाएका आवासीय चिकित्सक न्याय खोजिरहेका छन् । उनीहरूको एउटै प्रश्न छ, ‘कतिन्जेल यसरी लड्नुपर्ने हो ?’ पिपल डेन्डल कलेजमा कार्यरत आवासीय चिकित्सक डा. बीभा पौडेल आफ्नो पेसा र भविष्यको लागि सडक संघर्षमा उत्रिएकी छिन् । उनी मात्र होइन, उनीजस्ता सयौं आवासीय चिकित्सक न्यूनतम पारिश्रमिकका लागि […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP