हरिवंशलाई समर्पित गर्दै ‘कमेडी नाइट विथ च्याम्पियन्स’ले पस्कियो प्रहसन

हरिवंशलाई समर्पित गर्दै ‘कमेडी नाइट विथ च्याम्पियन्स’ले पस्कियो प्रहसन

काठमाडौं । टिभी कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ अहिले चर्चामा छ । नयाँ साजसज्जा, कलाकार र प्रस्तुति लिएर शोको प्रसारण हिमालय टिभीमा भैरहेको छ । केही सातादेखि सुरु भएको नयाँ सिजनलाई दर्शकले रुचाएका छन् । सिजनको चौंथो एपिसोड खास रह्यो । यो एपिसोडमा शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘भूठान’को प्रवर्धन गर्न हरिवंश आचार्यसहितका कलाकार […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP