बागमतीमा धमाधम बजेट निर्माण, कुन मन्त्रालयलाई कति सिलिङ ?
हेटौँडा । बागमती प्रदेश सरकारले बजेट निर्माणको काम धमाधम अघि बढाएको छ । आन्तरिक छलफल र विश्लेषणसहित प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट निर्माणको कामलाई अघि बढाएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले राजस्व संकलन
थप पुरा समाचारको लागि