साफ च्याम्पियनसिप फुटबल यस वर्ष नहुने

साफ च्याम्पियनसिप फुटबल यस वर्ष नहुने

११ वैशाख, काठमाडौं । साफ च्याम्पियनसिप फुटबल यस वर्ष नहुने भएको छ । आगामी जुनमा श्रीलंकामा गर्ने तयारी भइरहेको साफ च्याम्पियनसिप यस वर्ष नहुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले जनाएको छ । साफले बिहीबार विज्ञप्ति जारी गर्दै यस वर्ष होम अर अवे फर्म्याटमा साफ च्याम्पियनसिप गर्ने तयारी भएपनि स्थगित गर्ने निर्णय भएको जनाएको छ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP