शशांकको घरमा चियापान, कांग्रेस नेताहरूको जमघट
काठमाडौँ । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले बिहीबार चियापानको आयोजना गरेका छन् । लोकतन्त्र दिवसको अवसरमा कोइरालाले महाराजगञ्जस्थित निजी निवासमा चियापानको आयोजना गरेका हुन् । चियापानमा कांग्रेस नेताहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्ण सिटौला, प्रकाशशरण महत,
थप पुरा समाचारको लागि