‘जनताले जितेको दिन’ को स्मरणमा ‘यूथ सेलिब्रेशन’ आज
काठमाडौँ । नेकपा एमालेले युवालाई ‘जनताले जितेको दिन’ को स्मरण गराउने उद्देश्यले लोकतन्त्र दिवसका दिन वैशाख ११ गते बिहीबार ‘यूथ सेलिब्रेशन’ को आयोजना गर्दैछ । बुधवार पत्रकार सम्मेलन गर्दै आयोजक एमाले युवा सङ्घ नेपालका अध्यक्ष
थप पुरा समाचारको लागि