अदालतमा रवीन्द्रको दाबी- तीनकुने घटनामा मेरो संलग्नता छैन

अदालतमा रवीन्द्रको दाबी- तीनकुने घटनामा मेरो संलग्नता छैन

१० वैशाख, काठमाडौं । प्रहरीको हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रवीन्द्र मिश्रले तीनकुनेको घटनामा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् । अदालतमा म्याद थपका लागि भएको बहसका क्रममा मिश्रले राज्यविरुद्धको कसुर र संगठित अपराधमा आफ्नो संलग्नता नभएको जिकिर गरेका हुन् । बुधबार मिश्रलाई अदालतमा म्याद थपका लागि लगिएको छ । उनको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP