ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खास्त
काठमाडौँ । ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई प्रधानमन्त्री केपी ओलीले बर्खास्त गरेका छन्। सरकार विरुद्धै गतिविधि गरेको निष्कर्षसहित प्रधानमन्त्री ओलीले बुधबार उनलाई बर्खास्त गरेका हुन् । आफूलाई बर्खास्त गरेको सम्बन्धी जानकारी गृहमन्त्री रमेश लेखकले फोन गरेर गराएको
थप पुरा समाचारको लागि