निजामती विधेयकमाथिको छलफलमा ओली र प्रचण्ड अनुपस्थित

निजामती विधेयकमाथिको छलफलमा ओली र प्रचण्ड अनुपस्थित

१० वैशाख, काठमाडौं । निजामती विधेयकमाथिको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भएका छन् । दुवैलाई बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले आमन्त्रण गरेको थियो । ओलीले रक्षामन्त्री मानवीर राईलाई पठाए । यसअघि समिति सभापति रामहरि खतिवडाले ५ वैशाखको बैठकमा आज विधेयक […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP