भाटभटेनी लुटपाट र तीनकुनेमा ढुंगामुढा गर्ने को-को छुटे ? (सूचीसहित)
काठमाडौँ । गत चैत्र १५ मा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा ढुंगामुढा गर्ने र भाटभटेनीबाट स्याउ सुन्तला चोरी गर्नेमा संलग्न २१ जना रिहा भएका छन् । उनीहरूलाई बोलाएको बेलामा उपस्थित हुने गरी बयान लिएर छाडिएको जिल्ला प्रहरी
थप पुरा समाचारको लागि