नेप्से परिसुचक लगातार चार दिन गिरावट, आज ३२.३८ अङ्कले घट्यो
काठमाडौँ । साताको पहिलो कारोबार देखि निरन्तर रूपमा चार दिनसम्म नेप्सेमा गिरावट आएको छ । पछिल्ला तीन कारोबारमा घटिरहेको नेप्से बुधवार पनि निरन्तरता पाएको छ । बुधबार नेप्से परिसूचक ३२.३८ अङ्कले घटेर २६५५.९४ विन्दुमा झरेको छ
थप पुरा समाचारको लागि