भ्रष्टाचारी ठहरिएका अवकाशप्राप्त कर्मचारीले पेन्सन नपाउने
काठमाडौँ । अवकाशप्राप्त कर्मचारी अदालतबाट भ्रष्टाचारी ठहरिए निवृत्तिभरण रोकिने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा अन्तिम चरणमा रहेको सङ्घीय निजामती सेवा विधेयकमा यस्तो व्यवस्था राख्न सांसदहरू सहमत भएका हुन्। सङ्घीय निजामती सेवा विधेयकमा सरकारले अवकाश
थप पुरा समाचारको लागि