प्रधानन्यायाधीशले पूर्वराजालाई भेटेको समाचार प्रकाशित गर्ने अनलाइनविरुद्ध अवहेलनाको प्रतिवेदन

प्रधानन्यायाधीशले पूर्वराजालाई भेटेको समाचार प्रकाशित गर्ने अनलाइनविरुद्ध अवहेलनाको प्रतिवेदन

१० बैशाख, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको भनी अपवाह फैलाएको भन्दै एक अनलाइनलाई अवहेलनामा कारवाही गर्नुपर्ने भनी सर्वोच्च अदालतमा प्रतिवेदन पेश भएको छ । सर्वोच्च अदालतमा कार्यरत नासु कमला रेग्मी र कम्प्युटर अपरेटर रमेश बजगाईंले ‘नेपाल पेन’ अनलाइनलाई अवहेलनामा कारवाही हुनुपर्ने भनी सर्वोच्च अदालतमा प्रतिवेदन पेश गरेका हुन् । उक्त प्रतिवेदन […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP