भारत र साउदी अरबबिच अन्तरिक्ष, सञ्चार स्वास्थ्य लगायत क्षेत्रमा महत्त्वपूर्ण सम्झौता
जेद्दा । भारत र साउदी अरबले रक्षा सहित दुई नयाँ मन्त्रीस्तरीय समितिहरू गठन गरेका छन् । दुवै पक्ष भारतमा दुई रिफाइनरीहरू स्थापना गर्न सहकार्य गर्न सहमत भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साउदी भ्रमणको क्रममा
थप पुरा समाचारको लागि