पुरुष क्रिकेट टोलीको ‘कोर क्याम्प’ सुरु हुँदै, यू-१९ का तीन खेलाडी पनि समावेश

पुरुष क्रिकेट टोलीको ‘कोर क्याम्प’ सुरु हुँदै, यू-१९ का तीन खेलाडी पनि समावेश

९ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्याण्डमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग-२ शृंखलाका लागि तयारी क्याम्पको दोस्रो चरण अर्थात् ‘कोर क्याम्प’को घोषणा गरेको छ । पहिलो चरणमा ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको भएपनि अब ५२ सदस्यीय टोलीलाई चार टिममा विभाजित गरेर क्याम्प सञ्चालन गरिनेछ । ४८ सदस्यीय टोलीमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP