दाङमा ८३ वर्षीय पुरुषले आफैँमाथि चलाए गोली, घटनास्थलमै मृत्यु

दाङमा ८३ वर्षीय पुरुषले आफैँमाथि चलाए गोली, घटनास्थलमै मृत्यु

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकाको मोतिपुरमा एक जना पुरुषले आफैँलाई गोली प्रहार गरेका छन् । ८३ वर्षीय नारायण आचार्यले बाह्रबोर बन्दुकले आफ्नै बायाँ छातीमा प्रहार गरेका हुन् ।  सो हतियारको लाइसेन्स रहेको भेटिएको छ । आफैँमाथि

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP