नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित
काठमाडौँ । नेपाल ल क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन् । उनले नेविसंघका मोहम्मद प्रबेजलाई ११७ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । आज भएको निर्वाचनामा एक हजार ६५३ मत खसेको थियो
थप पुरा समाचारको लागि