शिक्षामन्त्रीबाट राजीनामा दिएकै दिन विद्या भट्टराईले छाडिन् क्वार्टर

शिक्षामन्त्रीबाट राजीनामा दिएकै दिन विद्या भट्टराईले छाडिन् क्वार्टर

काठमाडौँ । शिक्षामन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराईले मन्त्री क्वार्टर पनि छोडेकी छन् ।  सोमबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएकी भट्टराईले लगत्तै भैंसेपाटीस्थित मन्त्री क्वार्टर छाडेर निजी निवासमा गएकी हुन् ।  प्रधानमन्त्री केपी शर्मा ओली र

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP