अस्मी श्रेष्ठले कसिन् लगनगाँठो

अस्मी श्रेष्ठले कसिन् लगनगाँठो

काठमाडौं । पूर्वमिस नेपाल तथा इन्फ्लुएन्सर अस्मी श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छन् । सोमबार प्रेमी सशांकलाल श्रेष्ठसँग उनले लगनगाँठो कसिन् । बेहुला बेहुलीको पहिरनमा देखिएका अस्मी र सशांक दुवै वैवाहिक समारोहमा खुसी देखिन्थे । उनीहरूको विवाह समारोहमा परिवार, आफन्त र पूर्वमिस नेपालहरू सहभागी थिए । यी दुईले २०८० साल पुस २० गते अमेरिकाको न्यूयोर्कमा इन्गेजमेन्ट […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP