पोप फ्रान्सिसको निधन

पोप फ्रान्सिसको निधन

काठमाडौँ । इसाई धर्मगुरु पोप फ्रान्सिसको मृत्यु भएको छ । सोमबार उनको मृत्यु भएको हो । उनको ८८ वर्षको उमेरमा भ्याटिकन सिटीमा निधन भएको हो ।  

थप पुरा समाचारको लागि
TOP