काठमाडौँ उपत्यकामा कहाँबाट कति हुन्छ तरकारी आपूर्ति ?
काठमाडौँ । उपत्यका छेउछाउका जिल्लासहित भारत, चीन, भुटान लगायत विभिन्न देशबाट काठमाडौँ उपत्यकामा तरकारी आपूर्ति हुन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले यो वर्ष भारतबाट ३९.२० प्रतिशत, भुटानबाट ०.०२ प्रतिशत, चीनबाट ०.१२ प्रतिशत
थप पुरा समाचारको लागि