युरोको भाउ बढ्यो, अमेरिकी डलर स्थिर

८ वैशाख, काठमाडौं । आज अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोपियन युरोको भाउ थोरै बढेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम छ । आइतबार पनि यति नै थियो । यरोको मूल्यमा भने थोरै बढेको छ । युरो एकको खरिददर […]
थप पुरा समाचारको लागि