न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक बस्दै
काठमाडौँ । न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक सोमबार बस्दैछ । आइतबार कुनै सहमति नजुटेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो । आइतबार साँझ ५ बजेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सुरु भएको बैठक करिब दुई घण्टा बसेर निर्णय नगरी
थप पुरा समाचारको लागि