एनएसएल : चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा

एनएसएल : चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा

७ वैशाख, काठमाडौं । जोए आएडुको दुई गोल मद्दतमा एफसी चितवनलाई ३-० ले पराजित गर्दै पोखरा थण्डर्स नेपाल सुपर लिग २०२५ को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलमा पोखराले सबै गोल दोस्रो हाफमा गरेको थियो । पोखराले यो जितपछि लिग चरणमा चितवनसँग व्यहोरेको हारको बदला समेत लिएको छ । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP