वाणिज्य कानुनमा भएका अनावश्यक फौजदारी दायित्व हटाउनुपर्ने परिसंघको निष्कर्ष

वाणिज्य कानुनमा भएका अनावश्यक फौजदारी दायित्व हटाउनुपर्ने परिसंघको निष्कर्ष

प्रतिवेदनले हालका वाणिज्यसम्बन्धी कानुनहरूमा परिभाषित गरिएको कसुरजन्य कार्यहरूलाई मुख्यतः मनसाय, ठगी वा जालसाजीले अभिप्रेरित भई गरिने कार्य र व्यावसायिक क्रियाकलाप सञ्चालन क्रममा हुने सामान्य तथा व्यक्ति, समाज र वातावरणलाई हानि नगर्ने कार्यहरूलाई स्पष्ट वर्गीकरण गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

थप पुरा समाचारको लागि
TOP