हरितारा पुरस्कार पहारी, उप्रेती र सुबेदीलाई
काठमाडौँ । चलचित्र क्षेत्रकै पहिलो पुरस्कारका रूपमा स्थापित ‘हरितारा चलचित्र पुरस्कार’ अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रेतीलाई प्रदान गरिने भएको छ । यस्तै ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ चलचित्र पत्रकार विष्णु सुबेदीलाई प्रदान गरिने आयोजक संस्था
थप पुरा समाचारको लागि