राप्रपाको प्रदर्शनमा मानव अधिकार आयोगको अनुगमन

७ वैशाख, काठमाडौं । राप्रपाले आज काठमाडौंमा गरेको प्रदर्शनको अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोगको टोली खटिएको छ । आयोगका कर्मचारीहरु बानेश्वर, बिजुलीबजार, बबरमहल, माइतीघर र सिंहदरबार आसपासको क्षेत्रमा खटिएर प्रदर्शन अनुगमन गरेका हुन् । आयोगले यसअघि चैत २६ गते राप्रपाले बल्खुमा गरेको प्रदर्शन र चैत १५ गते राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शन पनि अनुगमन गरेको थियो […]
थप पुरा समाचारको लागि