प्रहरीलाई प्रसाईंको चुनौती- जहाँ बोलायो त्यहीँ आउँछु

१५ चैत, काठमाडौं । राजसंस्था पुनस्थापना लागि जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईंले प्रहरीलाई चुनौती दिँदै आफू जहाँ बोलायो त्यहीँ आउन तयार रहेको बताएका छन् । शुक्रबार दिउँसो राजावादी समर्थकको हिंसात्मक गतिविधिपछि प्रहरीले प्रसाईंको खोजी गरिरहेको छ । तर, प्रसाईंले सामाजिक सञ्जाल फेसबुकबाटै आफू जहाँ बोलाए पनि आउन तयार रहेको बताएका छन् । तीनकुनेको प्रदर्शन हिंसात्मक […]
थप पुरा समाचारको लागि