‘स्क्विड गेम’को सिजन ३ शुक्रबार नेपालमा कति बजे हेर्न सकिन्छ ?

‘स्क्विड गेम’को सिजन ३ शुक्रबार नेपालमा कति बजे हेर्न सकिन्छ ?

काठमाडौं । विश्वभर प्रतीक्षा गरिएको नेटफ्ल्क्सि सिरिज ‘स्क्विड गेम’को तेस्रो सिजन शुक्रबारदेखि रिलिज हुँदैछ । नेपाली समयानुसार शुक्रबार १२ बजेर ४५ मिनेटमा तेस्रो तथा अन्तिम श्रृंखला इन्टरनेटमा आउनेछ । अन्तिम सिजनमा ६ एपिसोड हुने जनाइएको छ । एउटा सिरिजको रनटाइम ५२ मिनेटदेखि ६२ मिनेटसम्म हुनेछ । खतरनाक खेलमा प्लेयर ४५६ अर्थात सियोङ गी हुन पात्रले […]

थप पुरा समाचारको लागि
TOP