कांग्रेसले सरकारको नेतृत्व लिए माओवादीको समर्थन रहन्छ : हरिबोल गजुरेल

कांग्रेसले सरकारको नेतृत्व लिए माओवादीको समर्थन रहन्छ : हरिबोल गजुरेल

६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले देशले केपी ओली प्रवृत्तिलाई अस्वीकार गरिसकेको टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्रको गौरादह नगरपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । पहिलो पार्टी भएर पनि कांग्रेसले जिम्मेवार दलको भूमिका निर्भर गर्न नसक्दा देशमा अझै निराशा बढेको बताए । कांग्रेसले जिम्मेवार भएर […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP