कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा समस्या छैन : गृहमन्त्री लेखक

६ वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता साझेदारीमा कुनै पनि समस्या नभएको बताएका छन् । सत्ता साझेदार दलबीच समस्या नभएकाले सरकार पनि नढल्ने उनले बताए । नेपाली कांग्रेसका पदाधिकारीले नै सरकारको कामकारबाहीका विषयमा प्रश्न उठाइरहेका बेला कांग्रेस नेता समेत रहेका मन्त्री लेखकले सो सरकार नढल्ने बताएका हुन् । आज […]
थप पुरा समाचारको लागि