प्रेमिकालाई घुम्न जान रोक्न बमको हल्ला, १९ वर्षीय प्रेमीलाई जेल सजाय
मिसिगन । प्रेमका लागि कहिलेकाहीँ नसोचेको कुराहरू पनि गर्नुपर्छ । तर, अमेरिकामा एक किशोर भने त्यसैका लागि जेलसम्म जानुपरेको छ । यो घटना मिसिगन राज्य हो । ती किशोरले आफ्नी प्रेमिका क्रुज जहाजमा भ्रमणमा नजाओस् भनेर
थप पुरा समाचारको लागि