शर्मिला बर्देवाको लोक कोसेली 'कश्मीरे गम्छा' सार्वजनिक
लन्डन । लन्डन बस्ने चर्चित गायिका शर्मिला बर्देवा फेरि अर्को कोसेली ‘कश्मीरे गम्छा’ लिएर आएकी छन् । फरक आवाजका कारण नेपाली साङ्गीतिक बजारमा सधैँ छाइरहेकी बर्देवाले शुक्रबारमात्र दर्शक श्रोतामाझ ‘कश्मीरे गम्छा’ ल्याएकी हुन् । उक्त गीत र
थप पुरा समाचारको लागि