दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

घोराही । दाङमा आज साँझ बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । दश जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कृष्णनगरबाट लमहीतर्फ

थप पुरा समाचारको लागि
TOP