रोबर्टो कार्लोस एनएसएलको दोस्रो क्वालिफायर हेर्न आउने

रोबर्टो कार्लोस एनएसएलको दोस्रो क्वालिफायर हेर्न आउने

५ वैशाख, काठमाडौं। ब्राजिलियन विश्वकप विजेता रोबर्टो कार्लोस बैशाख ९ गते नेपाल आउने भएका छन् । उनी नेपाल सुपर लिग एनएसएल २०२५ को दोस्रो क्वालिफायर हेर्न नेपाल आउन लागेका हुन् । यसअघि बैशाख ६ गते हुने पहिलो क्वालिफायर हेर्न आउने तय थियो । तर स्वास्थ्यका कारण उनी तोकिएको समयमा आउन नसकेको र दोस्रो क्वालिफायरमा नेपालआउने […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP