१७ दिनदेखि सडकमा शिक्षक (तस्वीहरू)

१७ दिनदेखि सडकमा शिक्षक (तस्वीहरू)

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै १७ दिनदेखि देशभरका शिक्षकहरू काठमाडौंका सडकमा आन्दोलन गरिरहेका छन् । प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा बिहीबार पनि यातायात सेवा ठप्प छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP