शिक्षकलाई जस्तै निजामती कर्मचारीलाई पनि सडकमै पुग्ने वातावरण नबनाऔं : विश्वप्रकाश
५ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्ती विश्वप्रकाश शर्माले निजामती कर्मचारीलाई सडकमै जाने वातावरण बनाउन नहुने बताएका छन् । शुक्रबार राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘यहाँ आउदै गर्दा एकछिन जाममा परियो । सडकम शिक्षकहरू छन्,’ समिति बैठकमा शर्माले भने, ‘निजामती कर्मचारीलाई सडकमै जाने वातावरण बनाउन […]
थप पुरा समाचारको लागि