गुरुहरू काठमाडौंमा ‘दाजु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

गुरुहरू काठमाडौंमा ‘दाजु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

अहिले शिक्षकहरू आन्दोलनमा छन् । उनीहरूले अध्यापन गर्ने केही विद्यालयको नतिजा भने बिजोक छ । चितवनका केही सामुदायिक विद्यालय कक्षा ८ को परीक्षामा निल भएका छन् । केही विद्यालयमा ग्रेस नम्बर दिएर विद्यार्थीलाई उत्तीर्ण गराइएको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP