कान नसुन्नेका लागि ‘कक्लियर इम्प्लान्ट’ राख्ने अप्रेसन अब वीर अस्पतालमै

४ वैशाख, काठमाडौं । कान नसुन्ने व्यक्तिलाई सुन्ने बनाउने ‘कक्लियर इम्प्लान्ट’ प्रत्यारोपण सेवा वीर अस्पतालले सुरु गरेको छ । बुधबार दुई जनाको शल्यक्रिया गरी ‘कक्लियर इम्प्लान्ट’ उपकरण राखिएको वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा.डा.दिपेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार १२ वर्षीय बालक र ३८ वर्षीय पुरुषमा ‘कक्लियर इम्प्लान्ट’ प्रत्यारोपण गरिएको छ । […]
थप पुरा समाचारको लागि