रास्वपाले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रादेशिक र जिल्ला कमिटीहरुलाई अझै सक्रिय बनाउने उद्देश्यले प्रदेश इन्चार्ज तोकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज तोकेको हो । जसअनुसार कोशी प्रदेशको इन्चार्ज सन्तोष
थप पुरा समाचारको लागि