एमालेले सत्ता सहयात्री हुनुको सामान्य शिष्टाचार पनि देखाएन : विमलेन्द्र निधि

एमालेले सत्ता सहयात्री हुनुको सामान्य शिष्टाचार पनि देखाएन : विमलेन्द्र निधि

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सत्ता सहयात्री शक्ति हुनुको शिष्टाचार नेकपा एमालेले नदेखाएको बताएका छन् । बिहीबार बिहान बसेको पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठकमा निधिले जनकपुरको प्रसंग उठाउँदै एमाले नेताहरुको व्यवहारबारे टिप्पणी गरेका हुन् । ‘एमालेसँग सत्ता सहयात्राबारे कुराकानी भइरहेको छ । म मेरो जनकपुरको कुरा गर्छु’ निधिले भनेका थिए, […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP